नागरिक स्तरबाट पृथ्वी जयन्ती भब्यरुपमा मनाउन आह्वान

काठमाडौं । २९९ औँ पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस मुल समारोह समितिले पुस २७ गते नागरिक तहबाट हुने कार्यक्रममा सहभागी हुन आह्वान गरेको छ । मंगलबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै समितिले राष्ट्रिय एकता दिवसको महत्व बुझेर कार्यक्रममा सहभागी हुन आह्वान गरेको हो । पत्रकार सम्मेलनमा पूर्व प्रधान सेनापति रुक्माङगद कटुवाल, अभिनेत्री मनिषा कोइराला, पूर्व … Continue reading नागरिक स्तरबाट पृथ्वी जयन्ती भब्यरुपमा मनाउन आह्वान